मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान
जनकपुरधाम – मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
