बुद्धनगरमा एक युवकद्वारा आत्मदाह प्रयास
काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।