SHARE
Kalo Pati · आइबार​ २८ असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

‘लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन’: एमाले नेता निरज आचार्य

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्न नहुने बताएका छन् । वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् ।