SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

फिफा विश्वकप : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ, असार २८ गते । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् ।