SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

परम्परागत आरन पेसाबाट दैनिक गुजारा

राजन रावतहुम्ला, असार २८ गते । परम्परागत आरन पेसाबाट खार्पुनाथ गाउँपालिका–३ को कारङ्ग गाउँका जसबहादुर टमटा दम्पतीले दैनिक गुजारा चलाउँदै आउनुभएको छ।