SHARE
अर्थ-डबली · आइबार​ २८ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

११ महिनामा वाणिज्य बैंकहरूको नाफा १९.६२ प्रतिशतले बढ्याे, अग्नस्थानमा नबिल, वृद्धिदरमा  कुमारीको छलाङ

काठमाडौँ / नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म उल्लेखनीय नाफा आर्जन गरेका छन्।