SHARE
Kalo Pati · सोमबार २९ असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

काठमाडौंमा ह्वात्तै बढ्यो मोटरसाइकल र स्कुटर चोरीका घटना

काठमाडौं । पछिल्लो समय उपत्यकामा मोटरसाइकल र स्कुटरको चोरीका घटना बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।