SHARE
Kalo Pati · मङगलबार ३० असार २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् ।