SHARE
Kalo Pati · मङगलबार ३० असार २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि उत्पन्न घटनाक्रम, मिडिया हाउसअगाडि गरिएको गाडी पार्किङ र नागरिकमाथि भएको भनिएको धरपकडबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।