कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज
काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा खर्च गर्न नसक्दा साढे १२ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारको कुल बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख आठ हजार रुपैयाँमात्र खर्च भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
