SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

रुपन्देहीमा अपरेशन चार्ली : नक्कली नोटसहित ६ जना पक्राउ

भैरहवा : रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न गिरोहविरुद्ध सञ्चालन गरेको 'अपरेशन चार्ली' अन्तर्गत ६ जनालाई पक्राउ गरेको छ।