SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

अन्नपूर्णको ‘सुपर एप’ साउन १ मा लन्च हुँदै

काठमाडौं : के तपाईं हिजोआज तीनकुने–सिनामंगल सडक खण्डमा हिँड्नुभएको छ ? गैरीगाउँ पेट्रोल पम्प छेउमा रहेको अन्नपूर्ण पोस्ट्को बिल्डिङको शीर्षभागमा लेखिएको ‘अन्नपूर्ण’ मध्ये अगाडिको ‘अन्न’ शब्द गायब छ। एकाएक कहाँ गयो त अन्न ? किन छोपियो ? सर्वसाधारणमा यसबारे कौतुहल पैदा भएको छ ।अन्नपूर्ण मिडिया नेटवर्कले यसै कौतुहलबीच एउटा रोचक क्याम्पेन सुरु गरेको छ।