SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंकले बढ्यो

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। यो समयमा परिसूचक १४.९६ अंकले बढेर २६०५.२६ विन्दुमा पुगेको छ।यो समयमा ७४ वटा स्क्रिप्सको २४ हजार ७२४ कित्ता सेयर १ करोड १८ लाख ६८ हजार ५१९ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको  घट्यो। बाँकी २ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।