SHARE
कालिका खबर · बिहीबार ३२ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

पूर्वमन्त्री फत्तेसिंह थारुको निधन

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता फत्तेसिंह थारुको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा आज निधन भएको हो । नेपालगञ्जका थारू पञ्चायतकालमा र प्रजातन्त्र आएपछि पनि मन्त्री बनेका थिए ।