कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच हरित बैंकिङ प्रवर्द्धनका लागि रणनीतिक साझेदारी
काठमाडौँ / हरित बैंकिङ अभ्यास तथा दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेड र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारीसम्बन्धी सम्झौता भएको छ।
