रेड डट डिजाइन अवार्ड विजेता Chery Q नेपालमा सार्वजनिक गरिँदै
काठमाडौं : नेपालका लागि Chery ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्प ले विश्वप्रसिद्ध २०२५ Red Dot Design Award तथा २०२६ iF Design Award प्राप्त गरेको Chery Q लाई NAIMA Mobility Expo 2026 मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ।विश्वकै प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने Red Dot Design Award 2025 ले Chery Q लाई यसको आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि सम्मानित गरेको हो।
