SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

विरासतको भत्किँदो भित्तो

कांग्रेसभित्र सर्वाधिक भारत परस्त नेताका रूपमा चिनिएका कृष्णप्रसाद सिटौला पार्टीभित्र सधैं गुट चलाउने ध्यानमा केन्द्रित देखिन्छन्। सिटौलाबाहेक मीनबहादुर विश्वकर्मा, मोहन बस्नेतको भूमिका पनि कांग्रेसलाई फुटाउने ध्यानमा केन्द्रित भएको देखिन्छ।दुई वर्षअघि नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले बक्स अफिसमा तहल्का मच्चायो। करिब १ करोड ३० लाखमा निर्माण गरिएको यो चलचित्रले सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्रको रूपमा इतिहास त लेख्यो नै, नेपाली दर्शकको मन अभूतपूर्व रूपमा जित्यो।