SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १ साउन २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

विद्युत महसुलमा ‘भ्याट’ लागू गर्न एमपावर प्रणाली अपडेट गर्दै विद्युत प्राधिकरण, तीन दिन बिलिङ सेवा प्रभावित हुने

नेपाल विद्युत प्राधिकरणले एमपावर बिलिङ प्रणाली अपडेट गर्न लागेकोले तीन दिनसम्म मिटर रिडिङ र नयाँ बिल जारी गर्ने सेवा प्रभावित हुने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर