SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रैथाने र जलवायुमैत्री खाद्य प्रणाली नेपालको समृद्धिको मेरुदण्ड

विश्वमै भोकमरी र खाद्य असुरक्षाको अन्त्य गर्दै संकटग्रस्त क्षेत्रमा मानवीय सहायता पुर्‍याउन संयुक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) नेपालमा पनि दशकौंदेखि सक्रिय छ।जलवायु परिवर्तनको बढ्दो जोखिम, प्राकृतिक विपद् र गरिबीका कारण नेपालका दुर्गम तथा ग्रामीण भेगमा सिर्जना भइरहेको खाद्य असुरक्षालाई सम्बोधन गर्न डब्लूएफपीले नेपालमा पनि विभिन्न पोषण तथा जीवनरक्षाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।