SHARE
अन्नपूर्ण · शुक्रबार​ १ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

प्रेमीसँग मिलेर छोरीकै अगाडि श्रीमानको हत्या, प्रेमीलाई यसरी पठाइन् लाइभ लोकेसन

भारत : पुणेको सिया गोयल हत्या प्रकरणको अनुसन्धान अझै पूरा नभएको अवस्थामा आन्ध्र प्रदेशबाट पनि यस्तै प्रकृतिको अर्को हत्याकाण्ड बाहिरिएको छ । यहाँकी एक महिलाले आफ्ना प्रेमीसँग मिलेर आफ्नै छोरीकै अगाडि श्रीमानको हत्या गराएको आरोप लागेको छ । प्रहरीका अनुसार महिला र युवकबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।घटनामा संलग्न महिला तथा अन्य सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।