SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १ साउन २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

आजदेखि राइडर सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू, राइडरले स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने

आन्तरिक राजस्व विभागले राइड सेयरिङ प्लेटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (पान) अनिवार्य लिनुपर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर