नेपालका लागि सर्वमको कन्ट्री पार्टनर एआईएआईः काठमाडौंमा साउन ३० गते सर्वम फरवार्ड नेपाल शुभारम्भ हुँदै
भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी तथा नयाँ एआई युनिकर्न सर्वम र नेपालस्थित एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) बीच नेपालमा कृत्रिम बौद्धिकता (एआई) शिक्षा, प्रतिभा विकास, व्यावहारिक नवप्रवर्तन The post नेपालका लागि सर्वमको कन्ट्री पार्टनर एआईएआईः काठमाडौंमा साउन ३० गते सर्वम फरवार्ड नेपाल शुभारम्भ हुँदै appeared first on Technology Khabar.
