अब नेपाल टेलिकमको सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइनबाटै विवरण भरेर माग गर्न सकिने
नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ।