सेक्यूरिटी एप्लिकेसन खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेल र दिपक आनन्दलाई ८ वर्ष कैद सजाय
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलमाथि सेक्यूरिटी एप्लिकेसन तथा नेटवर्क उपकरण खरिदमा भ्रष्ट्राचार गरेको ठहर विशेष अदालतले १ करोड ६० लाख ४२ हजार २०८ रुपैयाँ The post सेक्यूरिटी एप्लिकेसन खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेल र दिपक आनन्दलाई ८ वर्ष कैद सजाय appeared first on Technology Khabar.
