SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १ साउन २०८३ ११:५० PM · 1 मिनेट पढाइ

रेडियो कलरमार्फत् धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ। हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर