SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

दिनेश राउतको नयाँ चलचित्र ‘कुमारी’ घोषणा

काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ निर्माण घोषणा गरेका छन् । शुक्रबार साँझ काठमाडौँको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्र घोषणा गरिएको हो । कार्यक्रममा मुख्य कलाकारको रूपमा अविशेष खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो ।