साउन १५ गतेसम्म डिम्याट खाता ‘रिन्यू’ नगरे रोक्का गरिने
काठमाडौं । आगामी साउन १५ गतेसम्म डिम्याट (हितग्राही) खाताको शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सिडिएस एण्ड क्लियिरिङ्ग लिमिटेडले सूचना जारी गर्दै साउन १५ गतेसम्म शुल्क नबुझाएमा साउन १६ गतेबाट खाता रोक्का राख्ने भएको हो ।
