मेरो अभिमान
थकित घाम दिनभरि आकाशमा उडेर गुँड फर्किंदै थियो तपाईंको छायाँतपाईंभन्दा धेरै अग्लो देखिँदै थियो मेरो अभिमान यत्ति हो कि मैले तपाईंको छायाँलाई ढोगिनँ तपाईंले पालेको घोडा बडो सानका साथ चरिरहेको थियो मेरो घैयाँबारीमा मेरो अभिमान यत्ति हो कि मैले तर्साएरतपाईंको घोडा लखेटें सुधीगाईको उपमा पाउँदो हुँ तपाईंको धानको बोरा बोकेर आजीवन तपाईंकै पाइलाहरू हिँडिरहेको भए मेरो अभिमान यत्ति हो कि आफ्नो पिँठ्य
