SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

बागमती सरकारबाट एमाले बाहिरिने

राममणि दाहालमकवानपुर, साउन २ गते । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ।