SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

कालिगण्डकी काेरिडोर अवरुद्ध

प्रदिप पन्तबागलुङ, साउन २ गते । कालिगण्डकी काेरिडोर अन्तर्गत बागलुङ खण्ड पहिरोको कारण चार दिनदेखि अवरुद्ध भएको छ ।