SHARE
टेक्नोलोजी खबर · शनिबार २ साउन २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय किताबखानाले ल्यायो ‘अटो फिल’ सुविधा, सरकारी सेवामा ‘एक पटक विवरण, सधैं प्रयोग’ प्रणाली लागू हुँदै

राष्ट्रिय किताबखानाले आफ्नो प्रणालीमा ‘अटो फिल’ सुविधा कार्यान्वयनमा ल्याएको छ। यसका लागि लोकसेवा आयोगसँग प्रणालीबीच अन्तर–आवद्धता विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर