SHARE
टेक्नोलोजी खबर · शनिबार २ साउन २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्कले आफ्नो एआई प्लेटफर्म स्प्रिङबेस डट एआईमा नयाँ बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर