इरानका कट्टरपन्थीहरूको आरोप : गणतन्त्र र क्रान्तिको आदर्शविरुद्ध कू’ को प्रयास हुँदैछ
इरान : गत साता तेहरानमा सर्वोच्च नेता अली खामेनीको शवयात्रामा इरानका राष्ट्रपति मसुद पेजेस्कियान कालो पोसाक लगाएका शोकाकुल मानिसहरूसँगै हिँडिरहेका थिए । तर केही सहभागीहरूले दिवंगत नेताको सम्मानमा नारा लगाउनुको सट्टा उनकै विरुद्ध नारा लगाए, ‘सम्झौता गर्नेको मृत्यु होस् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
