SHARE
अन्नपूर्ण · शनिबार २ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द

काठमाडौं : आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर आज राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो। अर्को सूचना जारी नहुँदासम्म सडक बन्द रहने छ।