SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

फाइनल अघि भव्य सांगीतिक प्रस्तुति

एजेन्सी, न्युयोर्क : अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ समापनतर्फ उन्मुख हुँदै जाँदा प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न सांगीतिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरिएको छ। यसपटक फिफाले पहिलो पटक विश्वकप फाइनललाई खेलसँगै विश्वव्यापी मनोरञ्जनको उत्सवका रूपमा प्रस्तुत गर्ने योजना अघि सारेको छ।विश्वकपको फाइनल खेल आइतबार राति न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा हुनेछ।