दिल्ली प्रहरीको कारबाहीपछि के होला सीजेपी आन्दोलनको भविष्य ?
भारत : पर्यावरण अभियन्ता सोनम वाङ्चुक २८ जुनदेखि आफ्ना मागहरू राख्दै दिल्लीको जन्तर–मन्तरमा आमरण अनशनमा बसेका थिए । तर शनिबार बिहान दिल्ली प्रहरीले उनलाई जन्तर–मन्तरबाट उठाएर सफदरजंग अस्पताल लग्यो । दिल्ली प्रहरीले उच्च अदालतको आदेशअनुसार वाङ्चुकलाई त्यहाँबाट हटाइएको जनाएको छ ।शनिबार उनको अनशनको २१ औं दिन थियो । उनले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षामा भएको अनियमितताको विरोधमा अनशन सुरु गरेका थिए ।
