SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

करोडौं आम्दानी हुने जानकी मन्दिरको लाखौं बिजुली विल बाँकी

जनकपुरधाम : जानकी मन्दिरमा हुने आर्थिक तथा समाजिक अनियमितताको मौखिक गुनासो मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो कहाँ पुग्यो। गुनासोका आधारमा गृहमन्त्री महतोले गत असार ३० गते मंगलबार जानकी मन्दिर अधिनस्त विवाह मण्डप पुग्दा अनियमित हिसाबले अवैद्यानिक तरिकाबाट टिकट काटिरहेको भेटिएपछि जफत गरे।