SHARE
अन्नपूर्ण · आइबार​ ३ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

फेसबुकमा अचानक समस्या

काठमाडौं : सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा अचानक समस्या आएको छ । प्रयोगकर्ताहरुले बेभ ब्राउजरमा एकाउन्ट ‘टेम्पोरोरोली अनएभाइलेबल नोटिस’ को सामना गरिरहेका छन् ।मोबाइल एपमा भने समस्या देखिएको छैन । प्रयोगकर्ताले झण्डै एक घण्टादेखि यो समस्या भोगिरहँदा मेटाले समस्याबारे औपचारिक जानकारी दिएको छैन ।