SHARE
Kalo Pati · आइबार​ ३ साउन २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

ओलीको आरोप : ‘बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।