SHARE
Kalo Pati · सोमबार ४ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

शेयर बजार ५ दिनमा १४९ अङ्कले बढ्यो, नेप्से २ हजार ७०० विन्दुमाथि

काठमाण्डौ । शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१.७० अङ्कले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमा नेप्से १४९ अङ्कले बढेको छ ।