नयाँ बानेश्वरको कोलकत्ता स्वीट्सको मिठाइमा साङ्गो भेटियो !
काठमाडौं । नयाँ बानेश्वरस्थित कोलकत्ता स्वीट्सका नामले परिचित वैदिक फुड प्रालिको मिठाइमा साङ्गो भेटिएपछि कारबाही गरिएको छ । उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
