SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपाल पछाडि, कानुनमा संशोधनको सुझाव

काठमाडौं । संस्कृति विशेषज्ञ सोम धिमालले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा संविधानका प्रावधान समेटिनु सकारात्मक भए पनि समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति, लाभांश वितरणलगायत विषयलाई थप स्पष्ट रूपमा समावेश गर्नुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार