‘आगामी दुई दिन भारी वर्षाको सम्भावना छै’: मौसम विभाग
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको विभागका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
