बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए
काठमाण्डौ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
