भारतीय राष्ट्रिय रक्षा कलेजको अध्ययन टोलीद्वारा सैनिक जङ्गीअड्डा भ्रमण
काठमाण्डु – भारतीय राष्ट्रिय रक्षा कलेजमा सञ्चालन भइरहेका राष्ट्रिय रक्षा पाठ्यक्रममा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी तथा संकाय सदस्य समेत सम्मिलित भ्रमण टोली अध्ययन भ्रमणको क्रममा नेपाल आएको छ । आईतबार प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय राष्ट्रिय रक्षा कलेजका अतिरिक्त सचिव रेखा यादवबिच जङ्गीअड्डामा शिष्टाचार भेटघाट भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
