SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

नियन्त्रणमा आउन थाल्यो बर्डफ्लु

काठमाडौँ, साउन ९ गते । चार महिनायता पोल्ट्री क्षेत्रमा ठुलो क्षति पु¥याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणउन्मुख बनेको छ ।