सिँचाइ कार्यालय सर्लाहीका प्रमुखसहित दुई जना घुससहित पक्राउ
काठमाडौँ, साउन ९ गते । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
