SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

अनलाइनबाटै भयो दुई सय कर्मचारीको सरुवा

अनलाइन सरुवा निवेदनबाट रोजेको र खोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले नै स्वतः सरुवा गर्छ ।सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राहीमैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता ।