SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

वालेट प्रयोगकर्तालाई राष्ट्रिय परिचयपत्र अनिवार्य

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १० गते । अबदेखि वालेट प्रयोगकर्ताले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य अपडेट गर्नुपर्ने भएको छ ।