फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित
फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो शहरतर्फ बढिरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
